नुवाकोट, फोहोर बोक्ने आइचरले ठक्कर दिंदा एक किशोरको मृत्यु भएको छ । नुवाकोटको ककनी गाउपालिका वडा नं २ को डम्पिङ साइडमा काठमाडौबाट फोहोर बोकेर गएको आइचरले ठक्कर दिदाँ किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बा२ ख ९६४७ नम्बरकोे आइचरले ठक्कर दिदाँ ओखरपौवाका