नुवाकोटको त्रिशुली अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा फेरि उत्कृष्ट अस्पताल बनेको छ ।स्वास्थ्य मन्त्रालयले गरेको उक्त मुल्यांकनमा त्रिशुली अस्पताल ९६ प्रतिशत अंकसहित उत्कृष्ट अस्पताल घोषित भएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतिक सिंहका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा देशभरका सेकेण्डरी समूह ए अन्तर्गतका