हरि हुमागाईं , हेटौँडा – अन्तर प्रदेश लोक सेवा आयोगको हेटाैँडामा सम्पन्न प्रथम कार्यशाला गोष्ठीले साझा अवधारणा तथा प्रतिबद्धता पत्र २०७६ जारी गरेको छ । वाग्मती प्रदेश लोक सेवा आयोगको आयोजनामा लोक सेवा आयोग गठन भएका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश नम्बर ५ ले पालिका र