नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नुवाकोट संयोजकको जिम्मेवारी विष्णु दाहालले पाउनु भएको छ । भने सह संयोजकको जिम्मेवारी विनोद कोइरालालाई दिइएको छ । आईतबार बसेको अनेरास्ववियुको केन्द्रिय समितीको बैठकले अनेरास्ववियुको बिभिन्न जिल्लाकोलागि संयोजक र सहसंयोजकको टुङ्गो लगाएको हो । दुई साता अघि