अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी) बागेश्वरी माध्यमिक बिद्यालयको अध्यक्षमा सन्जु तामाङ चयन भएका छन् ।संगठनको इकाइ उपाध्यक्षहरु हविल तामाङ, सारदा बस्नेत र सर्सिङ तामाङ, रहेका छन् । सचिव सरोज तामाङ, सह सचिव प्रकृति गिरि कोषाध्यक्ष रेजिना परियार चयन भएका छन् ।“जनताका छोराछोरी