काठमाडौं-विभिन्न बाध्यता तथा रोजगारीका क्रममा विदेशमा पुगेर सङ्घर्ष गरेका नेपालीले स्वदेश फर्केर सफल व्यवसायी बनेर रोजगार सिर्जना गरेका छन् । वैदेशिक रोजगारमा आर्जन गरेको पूँजी र अनुभवलाई स्वदेशमा उपयोग गरी मुलुकको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले उनीहरु केही वर्षअगाडि स्वदेश फर्केका थिए । कृषि