लन्डनमा छायांकन गरिएको सुजन र स्मृतिको ‘तिम्रो चन्चले चुलबुले’ [भिडियो ]
पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुजनकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ । लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन। गुणदेव घिमिरेको क्यामेरा … Continue reading लन्डनमा छायांकन गरिएको सुजन र स्मृतिको ‘तिम्रो चन्चले चुलबुले’ [भिडियो ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed