pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

शिवपुरी गाउँपालिकामा स्थानीय निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित ८ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
सनाखत गर्ने जनप्रतिनिधीहरुमा वडा न ५ का वडा अध्यक्ष सिताराम थापा वडा न ८ का वडा अध्यक्ष पदम बहादुर थपलिया र वडा सदस्यहरु सन्तोष थापा, ज्ञान बहदुर तामाङ, कुमारी बि क, ठुलीमाया तामाङ ,शर्मिला सुनवार, लक्ष्मी मिजार, रहेको नेकपा एकीकृत समाजवादी शिवपुरीले जनाएको छ ।
उनीहरुले जिल्ला निर्वाचन कार्यलयमा पुगि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको गरेका हुन् ।