pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

बागमती प्रदेश सरकारले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त पाण्डेलाई मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
बागमती प्रदेशमा बुधबार अस्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार बनेको थियो। मुख्यमन्त्री नियुक्तिसँगै शाक्यले मन्त्रीमण्डलमा केशव पाण्डे र कृष्ण खनाललाइ नियुक्त गरेकी थिइन । । खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन ।