ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नुवाकोटे भजन गाएक अशोक पाण्डेको स्वरमा रहेको पहिलो काठे लोक दोहोरी भाका लुरी गितको भिडियो सार्वजनीक भएको छ । टिकटकमा अत्याधिक चर्चा कमाउन सफल काठेभाकामा गायक अशोक पाण्डे चर्चित तथा स्वरकी धनी गिता देवीको साथमा कुमार भण्डारी र मुकुन्द सिंखडाको आवाज रहेको छ । बिगतमा नेपाली भजनबाट गायन यात्रा सुरु गरेक गायक पाण्डेले आफ्नो अशोक पाण्डे नाम रहेको युटुबबाट भिडियो सार्वजनीक गर्नु भएको हो ।


मदन थापाको शब्द रहेको गितमा मुकुन्द सिंखडाको लय र दिपक तामाङको निर्देशन रहेको छ । बिष्णु तामाङले एरेन्ज गरेको उक्त गीतको भिडियोमा प्रज्वल राउतको छायाँकन तथा रोशन धितालको सम्पादन र प्रकाश कंडेलले कोरियोग्राफी गरेका छन ।

Nuwakot Fall Ceiling House and Decoration