ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

राष्ट्रिय कविता महोत्सव २०७७ मा कबयात्री तथा प्रगतीशिल लेखक भैरबी (भूगोल) ढुंगाना प्रथम हुनुभएको छ । ढंगानालाई महोत्सवमा प्रथम भएसँगै नगद ५० हजार सहित पुरस्कारबाट सम्मान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार भएको कविता वाचनमा ढुंगानाको कविताले प्रथम स्थान प्राप्त हासिल गरेको थियो ।
प्रतियोगितामा प्रज्वल अधिकारीले द्धितिय, गणेशप्रसाद खतिवडा, देवकी अभिलाषी र रेजिना आपगाईँले तृतीय स्थान हासिल गर्नुभएको छ ।

Nuwakot Fall Ceiling House and Decoration