ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नुवाकोट,स्वास्थ, समृद्धि र खुसी भन्ने मुल नाराका साथ डिएक्स एन् इन्टरनेशल कम्पनीले ४२० प्रकारका उत्पादित अर्गानिक औषधी बजारमा ल्याएको छ । शनिवार नुवाकोटको सदरमुकाम विदुरनगरपालिका वडा नं ४ मा स्वास्थ समेनियार गर्दै उक्त कम्पनीले आफ्नो प्रोटक्टको प्रयोगका बारेमा चेतनात्मक कार्यक्रम गरेको हो । उक्त कम्पनीले आर्जी जेल, गानोजी दुद्पेष्ट, लिम्चे कफी साबन जस्ता अर्गानिक औषधि उत्पादन र विक्री वितरण गर्दै आएको छ ।

कार्यक्रममा डिएक्स एन् इन्टरनेशनल कम्पनीका मोटिभेसन ट्रेनर केपी भुसाल डबल डाइमन दिनेस वली, एस्. एस्. डि प्रमोद कुमार खत्री, इ.एस्. डि पुष्कर सुनार, एस. डि आशिष लोप्चन, एस्. ए देबेन्द्र वि.कले पछिल्लो समय स्वास्थ सम्वन्धि विभिन्न विकराल समस्या देखा परेको अवस्थामा उक्त कम्पनीका औषधी प्रयोग गरेर सबैलाई स्वस्थ रहन आग्रह गरेका छन् । यस कम्पनीले ग्याष्टिक, सुगर, प्रेसर, पत्थरी, अल्सर क्यान्सर तथा महिला सम्वन्धि सम्पूर्ण रोगको लागी उपयुक्त अर्गानिक औषधिको उत्पादन गरि विक्रीका लागी बजारमा ल्याएको छ ।

Nuwakot Fall Ceiling House and Decoration